LibreOffice 7.1 Help
क्वेरी विजार्डले तपाईँलाई एउटा डाटाबेस क्वेरी डिजाइन गर्न मद्दत गर्दछ । ग्राफिकल प्रयोगकर्ता ईन्टफेसबाट वा स्वत:तरीकाले सिर्जना भएको SQL भाषा आदेश प्रयोग गरेर, बचत गरिएको क्वेरी बोलाउन सकिन्छ ।
क्वेरी सिर्जना गर्नलाई तालिका निर्दिष्ट गर्दछ,र तपाईँले कुन फाँटहरू क्वेरीमा समाविष्ट गर्न ईच्छुक हुनुहुन्छ भन्ने कुरा बर्णन गर्दछ ।
तपाईँको क्वेरीमा डेटा रेकर्डहरूका लागि क्रमबद्धता क्रम निर्दिष्ट गर्दछ ।
क्वेरीको सबै रेकर्डहरू वा सम्पूर्ण योगफल प्रकार्यहरूको नतिजाहरू मात्र प्रदर्शन गर्ने पर्छकि भन्ने बारेमा बर्णन गर्दछ ।
यो पृष्ठ सम्पूर्ण योगफल प्रकार्यहरू स्विकार गर्ने क्वेरीमा सङ्ख्यात्मक फाँटहरू भएमा मात्र प्रदर्शन गरिन्छ ।
Specifies whether to group the query. The data source must support the SQL statement "Group by clauses" to enable this page of the Wizard.
Specifies the conditions to group the query. The data source must support the SQL statement "Group by clauses" to enable this page of the Wizard.
फाँट नामहरूलाई उपनामहरू मानाङ्कन गर्दछ ।उपनामहरू वैकल्पिक हुन, र प्रयोगकर्ता-मित्रवत नामहरू प्रदान गर्न सक्छन,जुन फाँट नामहरूको स्थानमा प्रदर्शित गरिएका छन । उदाहरणका लागि, उपनामहरू अरू तालिकाहरूबाट उस्तै नाम भएमा प्रयोग गर्न सकिन्छ ।
क्वेरीको एउटा नाम प्रविष्ट गर्नुहोस्, र तपाईँले विजार्ड समाप्त भए पछि क्वेरी परिमार्जन गर्न वा देखाउन चाहनुहुन्छ भन्ने कुरा निर्दिष्ट गर्नुहोस् ।
View the selections in the dialog made in the previous step. The current settings remain unchanged. This button can only be activated from page two on.