LibreOffice 7.3 Help
राइटर वा Calc मा चयन गरिएका वस्तुहरूका लागि किनारा विकल्प सेट गर्दछ ।
You can specify the border position, size, and style in Writer or Calc. In LibreOffice Writer, you can add borders to pages, frames, graphics, tables, paragraphs, characters and to embedded objects.
एउटा सम्पूर्ण तालिकाको किनारा परिमार्जन गर्न, एउटा तालिका कक्षमा कर्सर स्थित गर्नुहोस् दायाँ-क्लिक गर्नुहोस्तालिका रोज्नुहोस्, र त्यसपछि किनाराहरू ट्याबमा क्लिक गर्नुहोस्। एउटा तालिका कक्षको किनारा परिमार्जन गर्न, कक्ष चयन गर्नुहोस् दायाँ-क्लिक गर्नुहोस् तालिका रोज्नुहोस्, र त्यसपछि किनाराहरू ट्याबमा क्लिक गर्नुहोस्।
Select a predefined border style to apply.
Alternatively, use the Borders button on the toolbar to apply predefined border formats.
The Remove border option in the Adjacent Cells section determines if borders in the edges of the selected range are to be removed. Leave this option unchecked if edge borders should be left unchanged.
Read the help page User Defined Borders in Cells to learn more on how to define custom line arrangements.
तपाईँले लागू गर्न चाहेको किनारा शैलीमा क्लिक गर्नुहोस्। त्यो किनारा पूर्वावलोकनमा चयन गरिएको किनाराहरूमा लागू गरिन्छ ।
तपाईँले चयन गरिएको किनारा(हरू) को प्रयोग गर्न चाहेको रेखा रङ चयन गर्नुहोस्।
तपाईँले चयनको किनारा र सामग्रीहरूको बीचमा छोड्न चाहेको खाली स्थानको मात्रा निर्दिष्ट गर्नुहोस्।
तपाईँले चयनको बायाँ किनार र सामग्रीहरूको बीचमा राख्न चाहेको दूरी प्रविष्ट गर्नुहोस्।
तपाईँले चयनको दायाँ किनारा र सामग्रीहरूको बीचमा राख्न चाहेको दूरी प्रविष्ट गर्नुहोस्।
तपाईँले चयनको माथिल्लो किनारा र सामग्रीहरूको बीचमा राख्न चाहेको दूरी प्रविष्ट गर्नुहोस्।
तपाईँले चयनको तल्लो किनारा र सामग्रीहरूको बीचमा राख्न चाहेको दूरी प्रविष्ट गर्नुहोस्।
Applies the same padding setting to all four borders when you enter a new distance.
तपाईँले किनाराहरूमा एउटा छायाँ प्रभाव पनि लागू गर्न सक्नुहुन्छ । सर्वोत्तम परिणामहरूका लागि, त्यतिबेला मात्र यो प्रभाव लागू गर्नुहोस्जब सबै चारवटा किनाराहरू दृश्यात्मक हुन्छ ।
कागजातमा एउटा फ्रेममा एङ्कर गरिएको ग्राफिक्स वा वस्तुहरू फ्रेमको साइज भन्दा ठुलो हुन सक्दैन । यदि तपाईँले एउटा सम्पूर्ण फ्रेम भर्ने एउटा वस्तुको किनाराहरूमा एउटा छायाँ लागू गर्नुहुन्छ भने, वस्तुको साइज छायाँहरू प्रदर्शन गर्न घटाइन्छ ।
Click a shadow style for the selected borders.
छायाँको चौडाइ प्रविष्ट गर्नुहोस्।
छायाँका लागि एउटा रङ चयन गर्नुहोस्।
हालको अनुच्छेद वा चयन गरिएको अनुच्छेदहरूका लागि गुणहरू निर्दिष्ट गर्दछ ।
हालको अनुच्छेदको किनारा शैली र छायाँ शैलीलाई पछिल्लो अनुच्छेद सँग गाभ्दछ । यदि पछिल्लो अनुच्छेदको इन्डेन्ट, किनारा, र छायाँ शैलीहरू हालको अनुच्छेद सँग समान छन् भने मात्र यी शैलीहरू गाभिन्छ । यो विकल्प अनुच्छेद शैलीहरूका लागि पनि उपलब्ध छ ।
Merges two different border styles of adjacent cells in a Writer table into one border style. This property is valid for a whole table in a Writer document.
नियमहरू यो कथनमा संकुचित गर्न सकिन्छ झन बलियो विशेषताले जित्दछ । यदि, उदाहरणका लागि, एउटा कक्ष सँग २ बिन्दु चौडाइको एउटा रातो किनारा छ, र आसन्न कक्ष सँग ३ बिन्दु चौडाइको एउटा नीलो किनारा छ भने, यी दुइ कक्षहरू बीचको साझा किनारा ३ बिन्दु चौडाइको नीलो रङको हुन्छ ।