LibreOffice 7.1 Help
जब तपाईँले एउटा डाटाबेस तालिकालाई एउटा प्रशासकको रूपमा सिर्जना गर्नुहुन्छ,तपाईँले प्रयोगकर्ता पहुँच निर्धारण गर्न, र डेटा सम्पादन गर्न वा तालिका संरचना संपादन गर्नलाई यो ट्याब प्रयोग गर्न सक्नुहुन्छ ।
यदि तपाईँ प्रशासक नभएमा, चयन गरिएको तालिकाका लागि तपाईँको पहुँच हेर्नका लागि तपाईँले साधारण ट्याब प्रयोग गर्न सक्नुहुन्छ ।
चयन गरिएको डाटाबेस तालिकाको नाम प्रदर्शन गर्दछ ।
डाटाबेसको प्रकार प्रदर्शन गर्दछ ।
डाटाबेस तालिकाको पूरा बाटो प्रदर्शन गर्दछ ।
Allows a user to read the data.
Allows a user to insert new data.
Allows a user to change data.
Allows a user to delete data.
Allows a user to change the table structure.
Allows the user to delete the table structure.
Allows the user to modify the defined references, for example, to enter new relations for the table or to delete existing relations.